राजनीति Archives | Page 762 of 1997 | Khabarhub Khabarhub

लोसपा अध्यक्ष ठाकुरको संसदीय यात्रा

काठमाडौँ – तराई–मधेसलाई केन्द्रमा राखेर राजनीति गरिरहेका सम्भावना बोकेका शीर्षनेताहरूमध्येका महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ठाकुर रौतहट क्षेत्र नं ३ बाट विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनकाअनुसार लोसपाका अध्यक्ष ठाकुरले १६ हजार तीन सय ७५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी…