Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि बोल्दै ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताए । उनले नेपाली कांग्रेस र एमालेलाई संविधान संशोधन गर्ने…