राजनीति Archives | Page 790 of 1997 | Khabarhub Khabarhub

मकवानपुर– १ मा काँग्रेसको अग्रता, कमल थापा दोस्रो स्थानमा

काठमाडौँ – मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यायले ३ हजार ९३ मतसहित अग्रता कायम गरेकी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार कमल थापाले दुई हजार एक सय २९ मतसहित उनलाई पछ्याईरहेका छन् । यो क्षेत्रमा थापालाई एमालेले साथ दिएको थियो…