Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी निष्कासित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब–किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले पारदर्शिता नअपनाएको बताएका हुन् । अर्यालले पार्टीलाई आएको चन्दासमेत आफ्नै खल्तीमा हालेको दाबी ढकालले गरेका छन् । ‘आर्थिक हिसाब–किताब मिलाउने जिम्मा…