राजनीति Archives | Page 874 of 1997 | Khabarhub Khabarhub

‘एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भन्छन्’ 

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भनेर प्रचार गिररहेको बताए । शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिए । काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय नहुनेहरूले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर…