राजनीति Archives | Page 887 of 1997 | Khabarhub Khabarhub

उम्मेदवारी दर्ता गर्न बाबुराम र नाराणकाजीलाई लिएर गोरखा पुगे प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि उनी गोरखा क्षेत्र नम्बर २ मा पुगेका हुन्। दायाँतिर डा बाबुराम भट्टराई र बायाँतिर नारायणकाजी श्रेष्ठलाई राखेर प्रचण्डले दुवैको साथ आफूलाई रहेको सन्देश दिएका छन्। चितवनमा सहज स्थिति नदेखेपछि गोरखाबाट चुनाव लड्ने निर्णयमा पुगेका प्रचण्डलाई पाँच…