Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा विश्वकप फुटबल मैदानभित्रको खेलका कारण मात्र होइन, मैदानबाहिरका अनौठा र अपत्यारिला घटनाका कारण पनि निकै चर्चामा छ। गत जुन २५ मा मियामीमा भएको ब्राजिल र स्कटल्याण्डको खेलका क्रममा एलियनहरू आएर नेयमार र भिनिसियस जुनियरलाई उठाएर लैजाने दाबी गर्ने ब्राजिलियन तान्त्रिक अहिले हाँसोको पात्र बनेका छन्…