Live on
Your Voice, Your Power
विश्वमा एउटा यस्तो गाउँ छ जहाँ वर्षका ३ महिना अँध्यारो भइरहन्छ । लगातार ३ महिना अँध्यारो भएका कारण त्यस क्षेत्रका स्थानीय बिरामी पर्दै आएका छन् । इटालीको उत्तरी इलाका विगनेला गाउँको चारैतर्फ पहाडले घेरिएको छ । जसका कारण जाडो मौसमको ३ महिना त्यहाँ सूर्यको प्रकाश पर्दैन । जसका कारण नोभेम्बरदेखि फेब्रुअरीसम्म त्यस क्षेत्रमा अँध्यारो हुने…