Live on
Your Voice, Your Power
लट्रीको टिकट किन्नु र चिठ्ठा पर्नु कुनै जुवा खेले भन्दा कम हुदैँन । धेरैले यसलाई भाग्यसँग दाँजेर हेर्छन् । त्यसैले कतिपयले वर्षौँदेखि चिठ्ठा किन्छन् । यस्तैमा अमेरिकामा एक व्यक्तिले ३० बर्षदेखि चिठ्ठा किने । सधैँ निराशा हात लाग्ने उनलाई यस पटक भने सफलता हात लाग्यो । अमेरिकाको मिशिगन निवासी ती व्यक्तिले सन् १९९१ देखि चिठ्ठा…