Live on
Your Voice, Your Power
कैयौं पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयम् उसलाई भरोसा पनि हुँदैन । अमेरीकाको दक्षिण कैरोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बने । दक्षिण कैरोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २० लाख यूएस डलर अर्थात करीब २ करोड ३८ लाख रुपैँया धनराशी जिते । यो नम्बर…