रोचक/विचित्र संसार « Khabarhub

कुकुरलाई सिंह सम्झेर त्रसित बनेपछि स्थानीयले गरे प्रहरीलाई फोन  

मड्रिड- हालै स्पेनमा एउटा रोचक घटना घटेको छ ।  मोलिना डे सेगुरा शहरमा मानिसहरुले सडकमा डुलिरहेको कुकुरलाई सिंह सम्झेर तर्सिएका छन् । उनीहरुले डराएर पुलिसलाई फोन गरे । पुलिसले जाँच गर्दा त्यो सिंह नभइ कुकुर भएको खुलेको छ । पुलिसले ट्वीट गरेर यसबारे जानकारी दिएको छ । पुलिसका अनुसार एकभन्दा धेरै मानिसहरुले छुट्टाछुट्टै फोन गरेर…