Live on
Your Voice, Your Power
काठमाडौं - विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका २ सय बढी देश प्रभावित भएका छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि विश्वका धेरै देशले लकडाउन गरेका छन् । यस्तै कोरोना संक्रमण फैलने डरले विवाह हुन तयार रहेका पनि रोकिएका छन् । यो अवधिमा गरिएका विवाह पनि सीमित जन्तीकाबीच सम्पन्न गरिएका छन् । हालै…