Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना महामारीका कारण धेरै जोडीहरुले आफ्ना विवाहका योजनाहरु स्थगित गरे। तर, दक्षिण कोरियाको सिओलका एक जोडी भने यसै महामारीबिच वैवाहिक बन्धनमा बाँधिए । सिओलका जिसु हा र जी–य ले एउटा खाली हलमा भर्चुअल (अनलाइन) विवाह गरेका हुन्। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीले उनीहरुको लागि भर्चुअल विवाहको आयोजना गरेको हो। कम्पनीले महामारीका कारण समस्यामा…