रोचक/विचित्र संसार « Khabarhub

जब दुई पुस्तासम्म पुग्ने गरी सात वर्षीय बालकले जीते यत्रो रकम

एजेन्सी - चिठ्ठा वा टिकट काटेर धनराशी जीतेको धेरै देख्नु वा सुन्नु भएको होला । तर कसैले चिठ्ठामा करौडौं रकम जीतेकोचाँही कमै होला । किनकी कोहि ब्यक्तिले चिठ्ठामा जीते कति रकम जीत्ला ? एक लाख दुई लाख वा बढीमा १० लाखसम्म । तर दुबईको अजमनमा एक सात बर्षीय बालकले जीतेको रकम नै अपत्यारीलो छ। भारतको…