रोचक/विचित्र संसार « Khabarhub

भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क

एजेन्सी - कोरोना भाइरसका कारण इटाली, चीन सहित कैयौं मुलुकमा महामारी फैलिरहेको बेला मानिसहरु यसबाट बच्न अनेकौं उपाय अपनाइरहेका छन् । जसमध्ये मास्कको प्रयोग एक मानिन्छ । मास्कको प्रयोग मानिस वा जनावरसम्मले लगाएको देख्नु भएको होला । तर भारतमा भने भगवानलाई समेत मास्क लगाइएको छ । भारतको बनासरमा भगवानलाई पनि कोरोनाको डरका कारण केहि धार्मीक…