Live on
Your Voice, Your Power
के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् । मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ । अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग…