रोचक/विचित्र संसार Archives | Page 9 of 71 | Khabarhub Khabarhub

सयौँ सर्पलाई एक साथ खुल्लामा छाडेको भिडियो भाइरल

प्राय: मानिस आसपासमा सर्प देखे डराएर भाग्ने गर्दछन् । केही सीमित मानिस मात्र सर्पको नजिक जाने र समाउने हिम्मत राख्छन् । विषालु हुने भएकाले सर्प छुन हतपत कसैले आँट गर्दैन । तर सामाजिक सञ्जालमा भाइरल एक भिडियो भाइरल बनेको छ । जहाँ एक व्यक्तिले सयौँ सर्पलाई निडरताका साथ छुँदै एक साथ जंगलमा छाडेको देख्न सकिन्छ ।…