Live on
Your Voice, Your Power
काठमाडौं-वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली महिलालाई भारत र बंगलादेश हुँदै तेस्रो देश तस्कर हुने क्रम बढ्दो छ । गएका ६ महिनामा भारत हुदै तेस्रो देश लैजान लागेका ३ सयभन्दा धेरै नेपाली महिलाको भारतस्थित नेपाल दूतवास, भारतीय महिला आयोग र विभिन्न गैरसरकारी सस्था सहयोगमा उद्धार गरी नेपाल फकाइएको छ । उद्धार गरिएका महिलालाई म्यानपावर कम्पनी र…