Live on
Your Voice, Your Power
काठमाडौँ– कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच रोजगारीसम्बन्धी सम्झौता भएको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यका साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिशन नेपाल) बीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजका लागि योगदान दिने मुख्य…