रोजगार Archives | Page 6 of 18 | Khabarhub Khabarhub

त्रिवि सेवा आयोगले माग्यो ३० उपप्राध्यापक

काठमाडौँ–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति हुने गरी विभिन्न विषयका उपप्रध्यापक माग गरेको हो। आयोगले कानूनमा २२ ,ग्रामीण बिकासमा ७ र मैथिली विषयका लागि १ उपप्राध्यापक माग गर्दै अनलाइन दरखास्त आह्वान गरेको हो। प्रतियोगिताका लागि योग्यता पुगेका ब्यक्तिले साउन १८ गतेसम्म र…