रोजगार Archives | Page 9 of 18 | Khabarhub Khabarhub

सरकारले माग्यो २ सय ३२ जना जासूस, एसएलसी पास गरेकाले पनि भर्न पाउने (विज्ञापनसहित)

काठमाडौं– नेपाल सरकारको गुप्तर निकाय राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचक(जासूस)का लागि दरखास्त आह्वान गरेको छ । यस सम्बन्धी विज्ञापन शुक्रवारको गोरखापत्रमा प्रकाशन गरिएको छ । सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा जनाइएको छ । विज्ञापनमा जनाइए अनुसार विभागमा रिक्त रहेको सहायक सूचक( राजपत्र अनंकित चतुर्थ श्रेणी…