रोजगार Archives | Page 8 of 18 | Khabarhub Khabarhub

साउदी अरबमा अलपत्र १२ सय नेपाली श्रमिक आन्दोलित

दोहा— रोजगारीको लागि विभिन्न समयमा साउदी अरब पुगेका करिब १२ सय नेपाली कामदार अलपत्र परेका छन् । अलपत्र पर्नेमा ९ सय पुरुष र ३ सय महिला रहेको जनाइएको छ । साउदी अरबको रियादस्थित समास्को सप्लाइ कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको ७ महिना हुँदा पनि कम्पनीले चासो नदेखाएको र घर फर्किन पनि नपाएको पीडितहरूले…