रोजगार Archives | Page 7 of 18 | Khabarhub Khabarhub

नेपाल विद्युत प्राधिकरणले माग्यो ८ जना चार्टर्ड एकाउन्टेन्ट [सूचना सहित]

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ । प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो । यस्तो छ सूचना