Live on
Your Voice, Your Power
प्रवेश गत फागुन ३ गते वर्तमान दुई तिहाइको ओली सरकारले आफ्नो एक वर्ष पूरा गरेको छ । यस एक वर्षलाई उसले “सरकारले जग बसालेको अब तला थप्न मात्र बाँकी रहेको” स्तरमा समीक्षा गरे तापनि आम मानिस र बौद्धिकहरूले चाहिँ यसलाई मूलतः “असफल” र “विवादास्पद सरकार” भन्दा माथि मान्न चाहेको पाइएको छैन । स्वयं सरकारवादी दलका…