विचार Archives | Page 21 of 99 | Khabarhub Khabarhub

प्रथम गायिका मेलवादेवी

नेपाली आधुनिक संगीतको सुरुवात र त्यो भन्दा २० देखि २५ वर्ष अगाडि रेकर्डिङको इतिहास हेर्ने हो भने नेपालको पहिलो गायिका मेलवादेवीको नाम अगाडि आउँछ। पूर्वी नेपालको ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी उनी गुरुङ परिवारमा जन्मिएर तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरको दरबारमा पसेपछि त्यो बेलाका प्रसिद्ध सांगीतज्ञ तबला बाधक भगतकृष्ण मानन्धरसँगको वैवाहिक जीवन पश्चात् मेलवादेवी मानन्धर हुनुभयो। ‘न…