Live on
Your Voice, Your Power
पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको सङ्ख्या धेरै बढेको पाइन्छ । एन्टिबायोटिक प्रयोग गर्नाले शरीरमा भएको ब्याक्टेरियल इन्फेक्सनको रोकथाम गर्छ । अथार्त भएका ब्याक्टेरियाहरुलाई नाश गर्छ र ब्याक्टेरियल इन्फेक्सन हुन दिँदैन । एन्टिबायोटिकको प्रयोग मुख्य गरी ब्याक्टेरियल इन्फेक्सनमा हुनु पर्छ । यसलाई प्रेसकिप्सन ड्रग भन्ने गरिन्छ । हाम्रोमा नेपाल मेडिकल काउन्सिल र चिकित्सकले मात्र प्रेस्क्राइब गर्न…