विचार Archives | Page 8 of 115 | Khabarhub Khabarhub

सहकारी ठगीमा सत्तारुढ नेतामाथि कारबाहीको सवाल

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को एक सदस्य म पनि थिएँ । प्राप्त कार्यादेशभित्र रहेर समितिले छानबिन प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनकै सिफारिसबमोजिम सहकारीको बचत रकम अपचलनमा संलग्नहरू पक्राउ पर्न थालेका छन्‌ । समितिले गरेको अध्ययनमा ४० भन्दा धेरै सहकारीका सञ्‍चालकहरू रकम अपचलनमा दोषी देखिएका छन्‌ । सरकारले एकजनालाई पक्राउ गरी अरूबारे मौन…