विचार Archives | Page 97 of 99 | Khabarhub Khabarhub

‘राष्ट्रपति’ भएर मात्रै महिलाको जीवन माथि उठ्दैन

महिलाहरुले आफ्नो अधिकारकाको मुद्दामा आवाजहरु उठाउन थालेको दिनको रुपमा आठ मार्चमा नेपाल लगायत विश्वभर महिला दिवस मनाइन्छ । अमेरिकाबाट शुरु भएको महिला अधिकारको मुद्दा अहिले अन्य देशहरुमा पनि उठ्न थालेको छ । पहिला पहिला नेपालमा यो दिवस मनाउँदा महिलाहरुका लागि आधा दिन विदा दिइने गरिन्थ्यो । दिवसको खासै महत्व हुँदैन थियो । नेपालमा वि.सं. २०४६…