Live on
Your Voice, Your Power
हुन त समग्र मानव समाजको इतिहासलाई नै विकल्पको खोजीको इतिहास भने पनि हुन्छ । बिगतदेखि अहिलेसम्मको मानव समाजको विकासको इतिहाले यो कुरा छर्लङ्ग पार्दै आएको र पारिरहेको कुरा हो । प्रष्ट छ–मनिसले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । यस क्रममा वास्तबमा जुन विकल्पहरु मानव समाजका लागि उपयोगी हुन्छन् ती अपनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्…