Live on
Your Voice, Your Power
काठमाडौं– झापास्थित बीएन्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीले नै कानूनविपरीत सम्बन्धन दिन निर्देशन दिएको भन्दै पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् । विवादित दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजलाई ओलीले सम्बन्धन दिन निर्देशन दिनु चिकित्सा शिक्षा ऐनविपरीत भएको आरोप पूर्वउपकुलपतिहरुले लगाएका छन् । उपकुलपतिहरूले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा…