श्रम/वैदेशिक रोजगार Archives | Khabarhub Khabarhub

स्टार्टअप उद्यमीलाई तीन प्रतिशत ब्याजदरमा ऋण

काठमाडौं – स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यसका लागि स्टार्टअपका लागि तीन प्रतिशत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन रु ७३ करोड विनियोजन गरिएको जानकारी दिए…