Live on
Your Voice, Your Power
काठमाडौं– जापान सरकारले पहिलो चरणका लिएको नर्सिङ केयर गिभरको परीक्षामा सवै परीक्षार्थी असफल भएका छन् । रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा कोही जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा भने १ जना मात्र पास भएका छन् । भाषा परीक्षामा सहभासग हुन १३ हजार नेपालीले आवेदन दिएको…