Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले गत वर्ष सामाजिक सुरक्षा कोष कार्यक्रम धुमधामका साथ सञ्चालनमा ल्याएको थियो । सञ्चालनमा आएको एकभित्र कोषले लक्ष्यअनुसार रोजगारदाता र श्रमिकको सहभागिता गराउन सफल भएन । विगत एक महिनादेखि कोषको कार्यक्रममा सहभागी नहुनका लागि रोजगारदाता कम्पनीहरुले विभिन्न खालका समस्या देखाउन थालेका छन् । ठूला रोजगादाता कम्पनी, बैक वित्तीय संस्था, उद्योग र केही प्रतिष्ठानहरुले भने…