Live on
Your Voice, Your Power
काठमाडौं–गएका केही वर्षदेखि राहदानी बनाउने महिलाको संख्या बढदै गएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिने नेपालीको संख्या साढे ५७ लाख पुगेको छ। ९ वर्षको अवधिमा ५७ लाख ४० हजार ९ सय ७१ नेपालीले एमआरपी लिएका छन् । जसमध्ये महिलाको संख्या ११ लाख ६९ हजार ८० जना छ । परराष्ट्र मन्त्रालय नारायणहिटी राहदानी विभागका अनुसार…