साहित्य « Khabarhub

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज कवि शैलेन्द्र साकार लगायतले उक्त कविताकृतिको औपचारिक लोकार्पण गरे । कृति सार्वजनिक गर्दै २० वर्षअघिदेखि कवि सुवेदी कविताका क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनी राम्रो कवि भएको बताए । उनले सुवेदीको पहिलो…