साहित्य Archives | Page 28 of 30 | Khabarhub Khabarhub

प्रवासको पीडा समेटिएको कविता संग्रह लोकार्पण

काठमाडौं-गैरआवासीय नेपाली तथा डयास्पोरा साहित्यकारहरुका सिर्जना समेटेर लेखिएको कविता संग्रह लोकार्पण भएको छ । कवि किशनसिंह धामी सम्वद्ध तारा–किशन फाउण्डेसनले कविता संग्रह प्रकाशन गरेको हो। यो प्रकाशनलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेतीले लोकार्पण गरे । लोकार्पण गर्दै कुलपति उप्रेतीले कवि धामीको प्रसंसा गरे । प्रवासको दुख, पीडा र भोगाईलाई सिर्जनामा उतार्न अहोरात्र…