साहित्य « Khabarhub

भुवनहरिको ‘बहत्तर वसन्त’ सार्वजनिक

काठमाडौं–भानु जयन्तीको अवसर पारेर साहित्यकार भुवनहरि सिग्देलको नयाँ कृति ‘बहत्तर वसन्त’ सार्वजनिक भएको छ । साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी तथा डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरे । लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिएका…