साहित्य « Khabarhub

कला बुझाउन नवीन्द्रको ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’

काठमाडौं– कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’को दोस्रो भाग सार्वजनिक भएको छ । काठमाडौंको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा हिजो शनिबार आयोजित कार्यक्रममा प्रा.डा. अभि सुवेदी, कलाकार तथा कला लेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा चलचित्र…