साहित्य « Khabarhub

पोस्तकको कथा सङ्ग्रह ‘मुन्नी’ सार्वजनिक

काठमाडौं– पोस्तक श्रेष्ठको कथा सङ्ग्रह 'मुन्नी' सार्वजनिक गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका श्रेष्ठले सामाजिक कथा समेटेर सङ्ग्रह बजारमा ल्याएका हुन् । लिपि बुक्सले बजारमा ल्याएको कथा संग्रहमा २२ वटा कथा छन् । सङ्ग्रहमा समावेश कथाहरुले समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेका छन् । 'अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकि…