Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बर्द्धनमा विशिष्ट योगदान पुर्याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु एक लाख २५ हजार छ । बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र…