साहित्य « Khabarhub

बीपी साहित्य सम्मान ‘बैरागी काइला’लाई

काठमाडौं- वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । बीपी कोइराला स्मृति ट्रष्टले रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान ‘बैरागी काइँला’लाई प्रदान गरेको हो । यसैगरी रु ५१ हजार राशिको ‘बीपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीका मधुकान्त सिंहलाई…