Live on
Your Voice, Your Power
जलजला उपन्यासमा लेखिएको छ ‘जलजलालाई खोज्ने क्रममा आफ्नै साथी विद्या रोकाका साथ सुनन्द लुम्बिनी पुग्छिन् । उनीहरूले पहिले लुम्बिनीको भ्रमण गर्दछन् र त्यसपछि कपिलवस्तुतिर लाग्दछन् । कपिलवस्तुमा उनीहरूले गोडिहवा, तिलौराकोट, सगरहवा, निग्लिहवा आदि स्थानहरूको अवलोकन गर्दछन् । लुम्बिनीको भ्रमणमा बद्रे आलमले उनीहरूलाई धेरै नै सहयोग गर्दछन् । जस्तो कि सुनन्दाको बानी थियो, लुम्बिनी र कपिलवस्तुको…