Live on
Your Voice, Your Power
म घुरन चौधरी वर्ष –३८ । बाबु दरबारी चौधरी र आमा फुर्कीवती चौधरीको कान्छो छोरो घुरन । गर्मी महिनाको बिहानपखको सित्तलमा मस्त निद्रामा छु । भान्जा ! ए भान्जा.. तनिक झम झम उठू त हमर घरमे एकटा समस्या भ्यागेले, छिटो करु त.. । बूढा खाँटी मगर भए पनि थारू बहुल क्षेत्रमा हुर्केकोले हाम्रो थारू मैथिली…