Live on
Your Voice, Your Power
काठमाडौं -राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत कविता र गजलको ग्रान्ड फिनाले शुक्रबार भएको छ। सम्मेलनमा कवितातर्फ जीवन आरोही राईले प्रथम हुँदै ५० हजार रुपैयाँ जितेका छन् । प्रतियोगितामा रविना कँडेल दोस्रो र सन्तोष पौडेल तेस्रो भए । उनीहरूले ३० हजार र २० हजार रुपैयाँ जितेका छन् । गजल प्रतियोगितातर्फ…