Live on
Your Voice, Your Power
काठमाडौं- प्रजातन्त्रको अवसर पारेर कैलाली कारगारबाट ४ जना र कञ्चनपुर कारागारबाट १५ जना गरी १९ जना कैदी जेलमुक्त भएका छन्। असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई आज रिहा गरिएको प्रहरीले जनाएको छ। कैलाली कारगारका जेलर विरेन्द्र बोहराका अनुसार कैदमुक्त हुनेमा तीन जना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दाका हुन्…