अपराध « Khabarhub

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका विपिन घिमिरेको हत्यामा संलग्नमध्ये एकजनालाई प्रहरीले गोली हानेर समातेको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ तीय युवकलाई गोली हानेर समातेको हो । सुजन शाही नामका ती युवक विपिन हत्याका योजनाकार रहेको बताइएको छ। कीर्तिपुरमा बस्दै आएका युवक घिमिरेको हत्यामा संलग्न भनिएका शाही…