Live on
Your Voice, Your Power
काठमाडौँ- विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । बर्दियाकाे गुलरिया नगरपालिका ९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका ९ टेपरी बस्ने ३० वर्षीय अवदेश यादव र भारत घर भएका २३ वर्षीय दिपक कुमार पासवान…