अपराध « Khabarhub

चन्द्रागिरीबाट गाँजासहित एक जना पक्राउ

काठमाडौं – काठमाडौंको चन्द्रागिरीबाट एक युवक गाँजासहित पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरी प्रभाग धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट आज बिहान उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५१ प ३३६८ नम्बरको…