अपराध « Khabarhub

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जना पक्राउ

मनहरी- सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा  मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र साेहि ठाउँका ३५ वर्षीय अकवर लामा रहेका छन् । उनीहरु काभ्रेपलान्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएका थिए । वैशाख १७ गते सहकारीबाट ३३ लाख…