अपराध « Khabarhub

४५ हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ- ४५ हजार घुस सहित एक जना इन्जिनियर पक्राउ परेका छन्। रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादव ४५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर यादवलाई ४५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको पिसिसि र ग्राभेलको नाप जाँचको भुक्तानी…